विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से ५ अंकले भन्दा धेरैले बढ्यो

767
shares

प्रि ओपन सेसनमा नेप्से ५ अंकले भन्दा धेरैले बढेर समग्र बजार २७५९ बिन्दुमा पुगेको छ ।

prabhu bank

आज कारोबार भएका मध्य १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । युनियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports