सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार बोनस शेयर सूचीकृत

598
shares

नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधवार नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको ८५ लाख ७२ हजार २३० दशमलव ८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अब यो शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सकिने छ ।


कम्पनीले मंसिर २८ गते सम्पन्न वार्षिक साधरण सभाबाट पारित गरेको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports