मोरक्को लगातार द्रोस्रोपटक विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, क्यानडा बाहिरियो
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित... पुरा समाचार
एम्बाप्पेको पेनाल्टी गोलले क्वार्टर फाइनल प्रवेश गर्यो फ्रान्स, पाराग्वे आउट
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको... पुरा समाचार
भारतीय प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की ?
काठमाडौं । यही ९ जुलाईमा अष्ट्रेलिया भ्रमणमा निस्किन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणअघि ज्यान मार्ने... पुरा समाचार
यस्तो छ आज आइतबारकालागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
आज आइतबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून... पुरा समाचार
४२ जना उपसचिवहरूको सरुवा
काठमाडौं । सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । हिजो भएको निर्णय अनुसार, ४२... पुरा समाचार
सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ... पुरा समाचार
फिफा विश्वकप २०२६ को प्रि-क्वार्टर फाइनलको समीकरण पुरा
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ... पुरा समाचार
यस्तो छ आजकालागि तोकिएको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड,... पुरा समाचार
देशभर नै मनसुनी वायुको प्रभाव, आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली... पुरा समाचार
साउन्ड सिस्टममा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव... पुरा समाचार
मेलम्चीको मुहानमा बाढी पसेपछि उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा... पुरा समाचार































