विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने : बास्कोटा

611
shares

नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीप्रति व्यंग गर्दै नक्कली पार्टीको फाइँफुइँ धुलिसात हुने भएको टिप्पणी गरेका छन् ।

आज आइतवार बिहान एक ट्वीट गर्दै उनले मन्त्रीहरूले भोट हाल्ने र नेताहरूले बहिष्कार गर्ने भन्दै टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जस्केला बाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आज बाट धुलीसात हुने भएछ। मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !’

एमसीसीमा नेकपा एकीकृत समाजवादी लचिलो भएको खबर बाहिरिए सँगै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports