विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

८ जुवाडे कन्चनपुरमा पक्राउ

598
shares

८ जना जुवाडेलाई कञ्चनपुुर प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका-८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गड्डीसमेत बरामद गरेर नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports