सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभिनेता पल शाह बिरूद समीक्षाले दिइन प्रहरीमा जाहेरी

416
shares

पल शाह विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

गायिका समीक्षा अधिकारीले शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय,  तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाह विरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाह माथि छ ।

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्ष भन्दा कम उमेरकी युवती सँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports