सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से एक अङ्कले घट्यो

572
shares

साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से एक अङ्कले घटेको छ । गत बिहीबार पनि नेप्से ५८ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । नेप्से घटे पनि कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।

यो सेसनमा आज ४५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको भने घटेको छ त्यस्तै १९ कम्पनीको शेयर मूल्य यथावत रहको छ । अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर किनबेच हुँदा ८८ लाख माथिको कुल कारोबार भएको छ ।

सरकारले संसदबाट एमसीसी पास गराउने देखिएपछि लगानीकर्ताहरू जलविद्युतमा झुमिएको देखिएको छ । आज कारोबार भएका मध्य अधिकांश कम्पनी जलविद्युतकै रहेका छन ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports