प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोनीत गरे १६ पदाधिकारी

520
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बुधबार १६ केन्द्रीय पदाधिकारी मनोनयन गरेका छन् ।

राप्रपाका प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले ६ उपाध्यक्ष, चार महामन्त्री र ६ सहायक महामन्त्री मनोनयन गरेका हुन् । मनोनित उपाध्यक्षमा राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रकुमार वीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ छन् । महामन्त्री पदमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार, राजाराम बर्तौला छन् ।

त्यस्तै, ६ सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव रहेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports