सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बाट एक रूपैयाँको नयाँ सिक्का चल्न चल्तीमा आउने

429
shares

नेपाल राष्ट्र बैंकले आज (बुधवार)बाट एक रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउँदैछ । यो साविककै आकार र सुनौला रंगमा टकमरी गरिएको हुनेछ ।

अग्रभागमा सिक्को वृत्ताकार घेरा भित्र ६४ वटा थोप्लाहरू रहनेछन् । घेरा भित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा ७ प्रदेश सहितको नेपालको नक्शा रहनेछ । साथै दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सकुन् भनेर एउटा मोटो थोप्लो बनाइएको छ ।

पछाडिको भागमा सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports