तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस चौतारीको महाधिवेशनको कार्यतालिका सार्वजनिक

481
shares

प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।

वुधबार राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।जसमा फागुन २६ गते विहान ११ बजेदेखि ४ बजेसम्म केन्द्रीय सदस्य दर्ता हुनेछ । त्यसैगरी, दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटि बैठक हुनेछ ।

यसैगरी, फागुन २७ गते विहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ । ११ बजे महाधिवेशनको समुद्घाटन हुनेछ भने फागुन २७ गते दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports