नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालको धम्की अब कांग्रेसको अपमान सहिदैन

468
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै पनि चुनाव लड्न सक्षम भएको बताएका छन् ।

माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुको अभिव्यक्ति प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताए । कांग्रेस नेताहरुको अभिव्यक्ति प्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ । कांग्रेसको प्रत्यक्ष तर्फ हाम्रो भन्दा १० सिट कम हो । तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ । अहिले हामीलाई नै अपमान गर्ने ? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए ।आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन कायमै राख्नेबारे लचिलो छन् । तर, महामन्त्री गगन थापा, नेताहरु शेखर कोइराला लगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports