नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले फेरि गर्यो १० सहसचिवक, को कहाँ

585
shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सह-सचिवहरूको सरुवा गरेको छ । कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयको २२ गतेको निर्णय अनुसार जेनेरल इन्जिनियरिङ समूहका ५ जना, वन समूहका २ जना र प्रशासन समूहका ३ जना सहसचिवहरूको सरुवा भएको हो ।

स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शंकर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेश प्रदेशमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports