linktrix Long Ad
Salt Trading Long Ad

संक्रमणको लक्षण नदेखिएका,पूर्ण खोप लगाएकालाई अनिवार्य पीसीआर नगराउन आग्रह : स्वास्थ्य मन्त्रालय

715
shares

स्वास्थ्य मन्त्रालयले कोभि८-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सह-प्रववक्ता डा. समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् । पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports