तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालाजु बाट सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

572
shares

प्रहरीले सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको अवस्थामा एक जनालाई बालाजु बाट पक्राउ गरेको छ ।

सूर्यगढी गाउँपालिका-२ घर भई बालुवाटार बस्‍ने २५ वर्षीय राजकुमार तामाङको साथमा रहेको सुनको गरगहना बोकेको झोला लुटेर भाग्‍दै गरेको अवस्थामा बालाजु प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका उनी माथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालत बाट ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports