सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले सँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

455
shares

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले सँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँ ग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमाले सँग सहकार्यको सम्भावना देखेको छैन । राष्ट्रिय स्वाधिनताको विषयमा समझदारी हुनसक्छ कि भनेर छलफल गर्न नगएको होइन । तर अहंकार, निषेध बाहेक केही छैन । त्यस कारण एमाले सँग तत्काल सहकार्य हुन सक्दैन ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports