नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीएमएसमा समस्याका कारण कारोबारमा अवरुद्ध, कारोबार समय थप गर्ने तयारी

676
shares

कारोबार हुने समयमा विभिन्न ब्रोकर हाउसका टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको कारोबार समय थप गर्ने तयारी गरेको छ | बजार सुचारु भएको करिब १ घण्टापछि नै ब्रोकर डाटा सेन्टरमा समस्या आएको हो | यस समस्याका कारण लाखौँ लगानीकर्ताहरुले सेयर कारोबार गर्न पाएका छैनन् |

समस्या समाधान गर्न पहल भइरहेको छ र समस्या समाधान हुने बित्तिकै कारोबार पुनः सुचारु हुने नेप्सेले जानकारी दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports