नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्रीन भेन्चर्सले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर खुलाउदै

585
shares

काठमाडौँ । ग्रीन भेन्चर्सले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ)जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

 

कम्पनीका अनुसार कुल ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (९३ हजार ७५० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला इच्छुक लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री खुल्ला भने आगामी चैत ८ गतेदेखि ११ गतेसम्म जारी रहने र सो अबधिमा माग गरेबमोजिम आवेदन नपरे चैत २२ सम्म निष्कासन खुला गरिने कम्पनीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports