नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले बोलाए आज मन्त्रिपरिषद्को बैठक

637
shares

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

 

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ । विभिन्न मन्त्रालयका एजेण्डा सहित स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुनका साथै केही पदमा नियुक्ती र केही उच्च सरकारी कर्मचारीहरुको सरुवा र बढुवाको निर्णय समेत हुन सक्ने सुत्रले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports