kumari
stcnepal

प्रि ओपनमा नेप्से सामान्य अंकको वृद्धि

प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेर २६५१.४० को विन्दुमा आइपुगेको छ । ६ लाख ३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८६९ कित्ताको खरिद बिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ , ३ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

footer