पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको पार्टी सदस्य संख्या ११ लाख पुगेको ओलीको खुलासा

676
shares

काठमाडौँ । नेकपा एमालेको सदस्य संख्या ११ लाख पुगेको अध्यक्ष केपी शर्मा ओलीले खुलासा गरेका छन्। आज बुधबार सुरु भएको नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सो खुलासा प्रस्तुत गरेका हुन्।

‘हाम्रो ससदस्य संख्या महाधिवेशनमा ८ लाख ५५ हजार थियो,’ ओलीले भने, अहिले मोटामोटी ११ लाख पुगेको आकलन छ।’ ओलीले अहिले नेकपा एमाले प्रवेश गर्ने लहर चलेको बताए। त्यसैले पार्टीको सदस्य पनि बढेको उनको भनाइ छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports