पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक हुदै

910
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक बसिरहेको छ।

नेता शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक कमलपोखरीमा बसिरहेको छ । बैठकमा डेढ दर्जन नेता सहभागी रहेका छन्। शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषय बारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।

उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports