२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठलाई प्रस्ताव गर्यो

806
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठलाई प्रस्ताव गरेको छ ।

सरकारले चीन लगायतका रिक्त रहेका देशहरुमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । माओवादीले चीन लगायतका देशमा दाबी गरेको छ । स्रोतका अनुसार माओवादीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठको नाम सिफारिस गरेको हो । उनी माओवादी केन्द्रको निर्वाचन समितिका संयोजक समेत हुन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports