२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३६ डिएसपीको सरूवा को कहाँ

1.2K
shares

नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारी र चितवनको ईलाका प्रहरी कार्यालय टाँडीमा रविनबावु रेग्मीलाई सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिबासमा रवि रावल र ईलाका प्रहरी कार्यालय अनारमनी झापामा रुगमबहादुर कुँवरलाई पठाइएको छ । महानगरीय प्रहरी वृत जनसेवामा शालिग्राम शर्मालाई सरुवा गरिएको छ । सन्तुलाल प्रसाद जैसवारलाई रौतहट स्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र भक्तपुर स्थित महानगरीय प्रहरी वृत थिमीमा डिएसपी हरिनन्दन चौधरीलाई सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports