२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहका ४६ कर्मचारीको फेरी सरूवा

689
shares

स्थानीय तहमा कार्यरत ४६ जना कर्मचारीहरूको आज (मंगलवार) अन्तरस्थानीय तहमा सरुवा भएको छ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आज थप ४६ जना स्थानीय तहका कर्मचारीहरूको अन्तरस्थानीय तहमा सरुवा गरिएको हो। निर्वाचन आयोगले चैत्र १५ गते सम्म सबै सरुवा तथा काज मिलाउन यस अघि नै निर्देशन दिएको हुनाले मन्त्रलायले सरुवा लगायतको काम धमाधम गरिरहेको छ।

सोमवार मात्र ५३५ जना स्थानीय तहका कर्मचारीहरूको अन्तरस्थानीय तह सरुवा गरी काम काजमा खटाइएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports