तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागलुङमा अटोमेटिक पेस्तोल र गोली सहित एक जना पक्राउ

663
shares

बागलुङ । प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मी रहेका छन् ।प्रहरी चौकी ग्वालीचौर बाट खटिएको प्रहरीले उनलाई उनकै घर बाट उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । उनको साथ बाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports