नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीरगञ्जमा गाडीको डिकी भित्र ३० केजी गाँजा बरामद

520
shares

वीरगञ्ज। सशस्त्र प्रहरीले गाडीको डिकी भित्र लुकाएर लैजाँदै गरेको लागु औषध ३० केजी गाँजा बरामद गरेको छ ।

पर्साको वीरगञ्‍ज महानगरपालिका-२० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी बाट खटिएको टोलीले बिहीबार राति ९:४५ बजे उक्त लागुऔषध गाँजा नम्बर प्लेट नभएको गाडिको डिकी बाट बरामद गरेको हो ।

टाटा इन्डिका गाडिको डिकी भित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports