नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चर्चित नायिका खड्का दुवईबाट नेपाल फर्किदै

845
shares

काठमाडौं । एक समयकीचर्चित र ब्यस्त नायिका खुश्बु खड्काको व्यस्तता पुनः बढ्न थालेको छ । कोरोना कहरका कारण केही समय फुर्सदमा रहेकी खड्का वातावरण सहज हुन थालेपछि म्युजिक भिडियोको सुटिङमा सकृय हुन थालेकी छन् । अभिनय तथा नृत्यमा पारङ्गत नायिका खुश्बु खड्का यति बेला दुबाई घुमघाममा रहेकी छन् ।

घुमघामको क्रममा समुन्द्रि तटमा बिकिनीमा खिचेको हर्ट फोटो आफ्नो फेशबुक मार्फत सार्वजनिक गरेपछि उनि यतिबेला चर्चा छिन् । बिकिनीमा उनि आकर्षक ढंगले खुलेकी छन् । आफ्नी आमालाई बिभिन्न २३ वटा मुलुकको भ्रमण गराई सकेकी नायिकाले यो पटक भने बुवालाई घुमाउन दुबाई पुगेकी हुन् । उनि ३० चैत्रमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

केही समय पहिले आकाश श्रेष्ठसंग ‘तिम्ले बोल्ने बोली’ को म्युजिक भिडियोमा देखिएकी नायिका खड्काले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने रातोटिका निधारमा, दीपज्योति, सुकुल गुण्डा, उहिले बाजेको पालामा, सिष्टम, नालायक, गोरे, जुन लगायत चलचित्रमा काम गरेकी छन् ।बहुप्रतिभाशाली नायिका खड्का एक्सन तथा लभ स्टोरी दुबै भुमिकामा जीवन्त अभिनय गर्न सक्षम नायिका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports