२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली स्काउटको मेधावी पदक बाट विभूषित

923
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदक बाट विभूषित भएका छन् ।

बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन् । नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो ।

ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports