२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याल सिफारिस

832
shares

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याल सिफारिस गरिएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआईजी’मा डीआईजी अर्याललाई सिफारिस गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको बढुवा समितिको वैठकले पहिलो नंबरमा रहेका डीआईजी अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports