विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङका प्रतिष्ठित उधोगपति बस्नेत सहित १ सय भन्दा बढीले त्यागे कांग्रेस

559
shares

दाङ । दाङका उद्योगपति डिल्लीबहादुर बस्नेत सहित १०१ सक्रिय सदस्यले नेपाली कांग्रेस परित्याग गरेका छन् ।


उनीहरुले आज कांग्रेस क्षेत्री सभापतिलाई राजीनामा बुझाउँदै कांग्रेस त्यागेको घोषणा गरेका हुन् । कांग्रेसमा नातावाद र व्यक्तिवादी चरित्र हाबी भएका कारण पार्टी परित्याग गर्नुपरेको बस्नेतले बताए ।

बस्नेत नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनी दाङका प्रतिष्ठित उद्योगपति समेत हुन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports