प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुद्ध एयरको जहाज ठूलो दुर्धटना हुनबाट बच्यो

611
shares

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवा बाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पन्चर भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

उक्त जहाजमा दुई बालबालिका सहित ७० जना यात्रु थिए । अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थल तर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ । ती यात्रुलाई अर्को विमान बाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि बुद्ध एयरले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports