२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेलाई मतदान गर्न अध्यक्ष ओलीको विशेष आग्रह

793
shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा बिशेष ध्यान दिन र कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गरी बिकाशको गतिलाई तीब्र ढंगले अघि बढाउने मार्ग स्पष्ट पार्न अपिल गर्नुभएको छ ।


निर्वाचनलाई लिएर पहिलो भिडियो सन्देश दिँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको बिजयले मात्र सवैको हित हुने र सेवा सुबिधा पाइने तथ्यलाई राख्नुभएको छ । यस निर्वाचन मार्फत परमादेशलाई जनादेशले पराजीत गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गर्नुभएको छ ।

परमादेशी सरकारले अवरुद्ध पारेको बिकास र समृद्धि अभियानलाई अघि बढाउन पनि एमालेको बिजय अनिवार्य रहेको ओलीको भनाई छ । बिकाशको गतिलाई अगाडि बढाउने सवालमा यो निर्वाचन बिशेष महत्वका रहेको उहाँले बताउनु भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports