२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री झाँक्रीले गरिन निर्वाचन आचारसंहिताको उल्लंघन

832
shares

रुपन्देही । सहरी विकास मन्त्री रामकुमारी झाँक्री आचारसंहिता उल्लंघन गर्दै गुल्मीको चुनावी सभामा पुगेकी छन् । मङ्गलवार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ देउरालीमा उनले चुनावी सभामा भाग लिएकी हुन् ।

कांग्रेस नेता चन्द्र भण्डारी सहित उनी गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा सम्बोधन गरेकी थिइन् । बुधवार पनि यो पालिकाका विभिन्न वडामा कार्यक्रम आयोजना गरिएको र उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एसले उपमेयर पाएको यो नगरपालिकाका उम्मेदवारको चुनावी कार्यक्रम तस्बीरमा प्रस्ट देख्न सकिन्छ । गठबन्धन बाट मुसिकोटमा मेयरमा नेपाली कांग्रेसका हरिनारायण सापकोटा र उपमेयरमा नेकपा एसका श्रीराम महत चुनावी मैदानमा छन् ।

झाँक्री यो कार्यक्रममा उनीहरूलाई सँगै राखेर जसरी पनि जिताउने प्रतिबद्धता गरेकी थिइन् ।जिल्लामा ५ दलीय गठबन्धन भए पनि सबै पालिकामा नेपाली कांग्रेस र माओवादीले प्रमुख पद राखेपछि झाँक्री असन्तुष्ट छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports