२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस सेन्टरको केन्द्रीय सदस्य सावद प्रेस चौतारीमा प्रवेश

806
shares

काठमाडौँ। नेकपा माओवादी केन्द्र सम्वद्ध पत्रकार संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य देवराज सावद प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

सावदलाई वधुबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम बीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष गगन बिष्ट, वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे लगायतले खादा लगाएर चौतारीमा स्वागत गरेका छन् ।

सावद प्रेस सेन्टर नेपाल र माओवादी केन्द्र कम्युनिष्ट आन्दोलन विरोधी कित्तामा उभिएकोले प्रेस चौतारीमा प्रवेश गरेका हुन् । उनी तात्कालीन नेकपाको समयमा दुई संगठन एकता हुनु अघि बाटै केन्द्रीय सदस्य थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports