प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजारमा ३७ अंकको गिरावट

741
shares

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २,२३८ दशलमव ६२ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै सूर्या लाइफ इनस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports