२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवन कांग्रेसका १ सय ३६ जनाले दिए पार्टी बाट राजिनामा, उनीहरूले जगन्नाथ पौडेललाई सघाउने

884
shares

चितवन ।नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले एकै साथ राजिनामा दिएका छन् ।भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएको बताएका छन् ।

जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाइ छ । ‘नेपाली कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाही विरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ’ उनीहरूले संकलन गरेको हस्ताक्षरमा भनिएको छ ।

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठ देखि जिल्ला कार्यसमिति सदस्य सम्म रहेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports