२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केशव स्थापितलाई सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको खड्गीको आरोप

962
shares

काठमाडौं ।काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले नयाँ वसपार्क लथालिङ बनाउने कार्य केशव स्थापितले बनाएको आरोप लगाइएकी छन् । सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको उनले स्थापितलाई आरोप लगाइन् ।४५ वर्ष निजी संस्थालाई दिएर लथालिङ बनाएको खड्गीले बताइन् ।

असनमा आयोजित सभामा उनले भनिन् ‘कंक्रिटको रानीपोखरी बनाउन लागेका थिए । स्वीमिङ पुल बनाउन लागेका थिए ।तर मैले कंक्रिटको रानीपोखरी बनाउन दिइनँ ।’गठबन्धनले बनाएको मेयरको उम्मेदवार सिर्जना सिंहको प्रशंसा गर्दै उनले ३५ वर्ष सम्म संगत गर्दा सिंहमा शालिनता उस्तै पाएको बताइन् ।

‘जितेर गएपछि दम्भ देखाउनुहुन्न । काठमाडौलाई सम्हाल्छु भनेर आउनुभएको छ । साथ दिनुहोला ।’ खड्गीले भनिन् । गुठी विरोधी एमालेको स्मरण गर्न उनले सुझाइन् । उनले भनिन्, ‘ काठमाडौंमा गुठी विरोधी विधेयक सम्झिए पुग्छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports