२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्रीले स्वीकार गरे नेपाल भ्रमणको निम्तो, कुटनीतिज्ञ माध्यमबाट मिति तय हुने

39
shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाहले दिएको निमन्त्रणालाई स्वीकार गरेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। शाहको निमन्त्रणालाई मोदीले स्वीकार गरेको जनाइएको छ।उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई न्यानो आतिथ्य प्रदान गरेको भन्दै प्रधानमन्त्री शाहले मोदीप्रति आभारसमेत व्यक्त गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports