विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदान गर्न नामावलीमा नाम हुनै पर्ने, नामावलीमा नाम नभएकाले मतदान गर्न नपाउने

650
shares

काठमाडौं ।निर्वाचन आयोगले मतदानका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनु पर्ने जनाएको छ । नामावलीमा नाम दर्ता भएको खण्डमा मात्रै परिचय खुल्ने सरकारी कागजातका आधारमा मतदान गर्न पाइने आयोगले स्पष्ट पारेको छ ।

सरकारी कागजात हुँदैमा मतदान गर्न पाइनेभन्ने सूचना गएको भन्दै आयोगले मतदाता नामावलीमा नाम भए मात्रै परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था मिलाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports