२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पक्राउ परेका धर्मेन्द्र बास्तोला रिहा

962
shares

काठमाडौं। प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टी बाट अलग भई नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलालाई दाङमा केहीबेर सोधपुछ गरी छाडेको छ।

सुर्खेत घर हिँडेका उनलाई राप्ती गाउँपालिकाको भालुवाङमा प्रहरीले रोकेर सोधपुछ गरेको थियो। चुनाव विरोधी भएका कारण उनलाई सोधपुछ गरिएको बताइएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports