२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्लाहीमा एक मतदान अधिकृत पक्राउ

832
shares

सर्लाही ।सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए। साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको हो। हाल त्यहाँ मतदान स्थगित गरिएको छ। मतदान सुचारू गराउने प्रयास भईरहेको एसपी पोखरेलले जानकारी दिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports