प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनकुटाको सहिद भूमी गाउँपालिकम मतदान नै हुनै सकेन

715
shares

धनकुटा। जेष्ठ नागरिकको मत हाल्ने विषयमा बिहान साढे १० बजेदेखि विवाद सुरु भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः मतदान हुन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो ।

सो विवाद पछि स्थगित भएको मतदान अहिलेसम्म सुरु नभएको हो । ‘मतदान गर्ने समय सकिएको छ, अब पुनः मतदान आज सुरु हुने देखिँदैन,’ राईले भने, ‘विवाद मिलाउने प्रयास जारी छ ।’ निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजे देखि बेलुका ५ बजे सम्मको समय छुट्याएको थियो । तर पाँज बजे सम्म मतदान नै हुन नसकेको राईले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports