प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकियो

663
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजे सम्म मतदानको समय तोकेको थियो ।

तर ५ बजेभित्र मतदान केन्द्रको मूल ढोका भित्र प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउने छन् । मतदान केन्द्रहरूको ढोका अहिले बन्द गरिसकिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports