२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैतडीको सुर्नया २ को वडाध्यक्ष राप्रपाका बिष्ट प्यानल सहित बिजयी

845
shares

काठमाडौं ।बैतडीको सुर्नया गाउँपालिका–२ को वडाध्यक्षमा राप्रपा प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका गणेशबहादुर विष्ट ३ सय मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २३८ मत प्राप्त गरे । नेपाली कांग्रेसका कृष्णबहादुर पाण्डेले १५० र माओवादीका पूर्णबहादुुर विष्टले १५५ मत पाए । यहाँ वडामा एमाले र राप्रपाको चुनावी सहकार्य भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports