२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँच वटा मतपत्र भेटिएपछि रोकियो

845
shares

हेटौंडा ।मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँच वटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो ।

हालसम्म गणना भएको परिणाम अनुसार यो पालिकामा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् । उनलाई माओवादीका बनस्तम थिङले १४८४ मतका साथ पछ्याइरहेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports