काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित
वि.सं.२०७९ जेठ ३ मंगलवार १७:१४
shares

काठमाडौं ।काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित निर्वाचित भएका छन् । गठबन्धनका तर्फ बाट एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् ।
उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छन् । यो पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ । अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ






































