२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्रान्समा बिमान दुर्घटना एकै परिवारका चारको निधन

793
shares

काठमाडौं ।फ्रान्समा एक पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्य सहित पाँच जनाको निधन भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन्। शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबल नजिकै भर्साउड एयरफिल्ड बाट उडान भरेको केही समयपछि उच्च पहाडमा दुर्घटना भएको थियो। विमानस्थल बाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ।


विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन्। आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएकाे थियाे।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports