२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ६ जना कोरोनाका संक्रमित

1.47K
shares

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना बाट कसैको पनि मृत्यु भएको छैन। हाल सम्म कोरोना बाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

आइतबार १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ६९६ पीसीआर तथा ५३० एन्टिजेन परीक्षण भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports