काठमाडौं महानगरपालिका १२ मा कांग्रेस बिजयी
वि.सं.२०७९ जेठ ९ सोमवार ०९:१०
shares

काठमाडौं ।काठमाडौं– १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन प्रतिस्पर्धीको भन्दा दोब्बर मतले विजयी भएका छन् ।
महर्जनले २१४९ मत पाए भने प्रतिस्पर्धी एमालेका विकास ढंगोलले ९९३ मत प्राप्त गरे ।उक्त वडा बाट मेयरमा कांग्रेसलाई ११७८, एमालेलाई ९०१, स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६५९ र सुमन सायमीलाई ५७६ मत आयो ।





































