प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिका २३ मा एमाले बिजयी

598
shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवार मचाराजा महर्जन निर्वाचित भएका छन् । उनले एक हजार १६१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार उत्तमरत्न मानन्धरले ९२९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports